नतिजा प्रकाश गरिएको बारे

नेपाल प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित यस स्कूलमा शैक्षिक सत्र २०७९ मा नयाँ भर्नाका लागि आवेदन दिने विद्यार्थीहरूको मिति २०७९ बैशाख ०५ गते सोमबारका दिनसम्म निवेदन प्राप्त विद्यार्थीहरुलाई मिति २०७९/०१/१० गते शनिबारका दिन लिइएको प्रवेश परीक्षाको नतिजा तपसिल बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।

भर्नाका लागि छनौट भएका विद्यार्थीका अभिभावकज्यूहरूले आवश्यक कागजातहरू सहित मिति २०७९ वैशाख १४ गतेदेखि १७ गते सम्म यस स्कूलको आर्थिक प्रशासन शाखामा समन्वय गर्नु हुन समेत सूचित गरिन्छ। समयावधि भित्र भर्ना नगरेमा स्वतः वैकल्पिक (Waiting) उम्मेद्वारलाई प्राथमिकता दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *