नेपाल प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित यस स्कूलमा शैक्षिक सत्र २०७९ मा नयाँ भर्नाका लागि आवेदन दिने विद्यार्थीहरूको मिति २०७९ बैशाख ०५ गते सोमबारका दिनसम्म निवेदन प्राप्त विद्यार्थीहरुलाई मिति २०७९/०१/१० गते शनिबारका दिन लिइएको प्रवेश परीक्षाको नतिजा तपसिल बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। भर्नाका लागि छनौट भएका विद्यार्थीका अभिभावकज्यूहरूले आवश्यक कागजातहरू सहित […]
Read More