नेपाल प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित यस स्कूलमा आधारभूत (साविक नि.मा.वि.) तह तृतिय श्रेणीको लागिदेहायको पदमा करारमा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले निम्न योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।