उपत्यकाव्यापी विद्यालय स्तरीय चित्रकला प्रतियोगिता

उपत्यकाव्यापी विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा विद्यार्थीहरु सहभागी गराइदिनुहुन ।

यस विद्यालयले मिति २०८० असोज १७ गते बुधबारको दिन “६८ औं प्रहरी दिवस २०८० “को अवसरमा “प्रहरी र समुदाय”( Police and Community) शिर्षकमा उपत्यकाव्यापी (कठमाण्डौ, ललितपुर र भक्तपुर ) विद्यालयस्तरीय स्थलगत चित्रकला प्रतियोगिता आयोजना गर्न लागेको हुँदा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू मध्येबाट एक/एक जना छात्र र छात्रा सहभागी गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

विद्यालय प्रशासन

थप जानकारीको लागिः-

मा.वि. संयोजकः राजदीप न्यौपाने सम्पर्क नं. ९८५१२५३२७५

अतिरिक्त क्रियाकपला संयोजकः कर्ण सिंह साउदः ९८५१३२६२३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *