नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना !

नेपाल प्रहरी कल्याणकारी कोषट्वारा सञ्चालित यस स्कुलमा नेपाल प्रहरी कर्मचारीका सन्ततिलाई ६० प्रतिशतर सर्वसाधारण नागरिकका सन्ततिलाई ४० प्रतिशत सिट अनुपातमा शैक्षिक सत्र २०८१ का लागि निम्न बमोजिम भर्नाखुलेको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध गरिएको छ ।

जानकारीको लागि : फोन नं. : ०१-४९५६६६०, ९८५६२८४२४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *