विद्यार्थी भर्ना सम्बन्धी सूचना

विद्यार्थी भर्ना सम्बन्धी सूचना ।

नेपाल प्रहरी कल्वाणकारी कोषद्वारा सञ्चालित यस स्कुलमा नेपाल प्रहरी कर्मचारीका सन्ततिलाई 6० प्रतिशत र सर्वसाधारण नागरिकका सन्ततिलाई ४० प्रतिशत सिट अनुपातमा शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा व्यवस्थापन समूह अन्तर्गतका Computer Science र Business Studies मा भर्ना खुलेको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *